४ मंसिर २०८१, मंगलबार

Tag: परस्पर सहयोग

सरकारी योजना कार्यान्वयनमा परस्पर सहयोग गर्ने मन्त्रीद्वय यादव र शाहीबीच सहमति

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीबीच सरकारी योजनालाई सरल र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परस्पर सहयोग गर्ने विषयमा भद्र सहमति भएको छ । आज खानेपानी मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुवै मन्त्रीबीच उक्त