१२ आश्विन २०८१, शनिबार

Tag: पदाधिकारीहरू

स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र आयोगका पदाधिकारीवीच छलफल, के कुरा भयो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले आज बालुवाटारमा आयोगका पदाधिकारीलाई बोलाएर स्थानीय तहको निर्वाचन मितिबारे छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्नुपर्ने बताएका