२ फाल्गुन २०८२, शनिबार

Tag: पदबहाली

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेद्वारा पदबहाली

काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छन् । उनी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गरेका थिए । पदबहाली गरेपछि उनले सङ्घ प्रदेश र स्थानीय तहमा हुने