५ फाल्गुन २०८२, मंगलबार

Tag: नैतिकताको आधार

वर्तमान सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्छ : सांसद सापकोटा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले विभिन्न घटनाक्रमले सरकार असफल भएको भन्दै वर्तमान सरकारले नैतिक रूपमा