नेपालको सहमतिबिना लिपुलेक व्यापार सम्झौता भएकोमा नेसपा(नयाँ शक्ति)को आपत्ति
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)ले भारत र चीनबिच भदौ ३ गते नेपालको पूर्वसहमतिबीना लिपुलेक नाका व्यापार प्रयोजनका लागि सञ्चालन गर्ने सम्झौताको आपत्ति जनाएको छ । शुक्रबार नयाँ शक्तिले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो । सन् २०१५ मा भारतीय