२९ चैत, काठमाण्डौ । २०७४ सालको अन्तिम कारोबार दिनको बजारले लगानीकर्तामा आशा जगाउँदै विदा लिएको छ । यो वर्ष उतारचढावको तीव्र नागबेली गतिविधि भोगेको बजार जाँदा जाँदै लगानीकर्तामा आशाको दीप जगाइदिएको हो । अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.२२