२५ पुस २०८१, बिहीबार

Tag: नेप्से परिसूचक

बुधबार पनि बजार घट्ने श्रृखला जारी

७ चैत, काठमाण्डौ । बजार घट्ने श्रृखला जारी रहँदा बुधबार नेप्से सूचक १२३१.०७ विन्दुमा आइपुगिसेको छ । नेप्से बुधबारमात्रै २४.४० अंकले घटेको हो । छोटो समयमा भारीमात्रामा बजारमा सेयर संख्या थपिनु, चर्को बैंक ब्याजदर लगायतका कारण सेयर बजार चेपुवामा परेको