१४ जेष्ठ २०८२, बुधबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचक आज दोहोरो अंकले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ । सेन्सेटिभ इन्डेक्स एक