भक्तपुर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्वत् ११४१ को अवसरमा मध्यपुर थिमिस्थित शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापण गर्नुभएको छ । सो अवसरमा उहाँले नेपाल सम्वत् एकलजातिको मात्र नभई सबै नेपालीको मौलिक सम्वत् भएको बताउनुभएको छ । मन्त्री श्रेष्ठले भन्नुभयो,