२ फाल्गुन २०८२, शनिबार

Tag: नेपाल विद्युत प्राधिकरण

कुलमानको कार्यकाल आज सकिँदै, नयाँ प्रमुखको लागि यस्तो छ दौडधुप

काठमाडौं, भदौ २८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुँदैछन् । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख