२ फाल्गुन २०८२, शनिबार

Tag: नेपाल विद्युत प्राधिकरण

काठमाडौं र ललितपुरका यी स्थानमा भोलि शनिबार बत्ती जाने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भोलि शनिबार साउन ६ गते बन्द हुने भएको छ । काठमाडौंको टेकुस्थित विद्युत प्राधिकरणको सबस्टेसनबाट आपूर्ति भइरहेको बिजुली भोलि ८ घण्टासम्म बन्द हुने बताएको हो । प्राधिकरणले आज शुक्रबार