नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक
२ भदौ, काठमाडौँ । नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ । काठमाडौँमा यही असार ३१ र भदौ १