१९ चैत, काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेको छ । देशव्यापी कालोबजारी अनुगमनको लागि नेपाल प्रहरीले मोवाइल एपको प्रयोग गर्ने भएको छ । भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी