१३ आश्विन २०८१, आइतबार

Tag: नेपाल–पाकिस्तान सम्बन्ध

नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल

काठमाडौँ । परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन