१३ आश्विन २०८१, आइतबार

Tag: नेपाल एसिया कपमा छनोट

अन्तत: नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा अन्तत: युनाइेटड अरब इमिरेटस् (यूएई) लाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपाल च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो