३ फाल्गुन २०८२, आइतबार

Tag: नेपाल आयल निगम

देउवा सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । देउवा सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । योसँगै