काठमाडौं, साउन ९ । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट स्थानीयको मृत्यु भएको घटनाबारे छानबिन सुरु गरेको जनाएको छ । सेनाले आज शुक्रबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आन्तरिक छानविन शुरु गरिसकेको जनाएको हो । सेनाले नियन्त्रणमा