२६ चैत्र २०८२, बिहिबार

Tag: नेपाली श्रम

विदेशमा रहेका नेपाली श्रम, सीप र पूँजी नेपाल भित्र्याइने

२१ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन सक्दो पहल गरिने बताउनुभएको छ । एशिया प्यासिफिक सिटी सम्मेलनमा जापान भ्रमणका प्रमुख शाक्यले त्यहाँ रहेका नेपालीसँगको छलफलमा उक्त कुरा बताउनुभएको