२ भाद्र २०८२, सोमबार

Tag: नेपाली कांग्रेस

कांग्रेसको बहुप्रतिक्षित केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको बहुप्रतिक्षित केन्द्रीय समिति बैठक आज बस्दै छ । कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने भएको हो । काँग्रेसको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषयका साथै