३० श्रावण २०८२, शुक्रबार

Tag: नेपाली कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । आज बस्न लागेको काँग्रेसको केन्द्रीय समिति बैठकमा मुख्य रुपमा राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ । यस्तै बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल हुने बताइएको छ ।