काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एउटै पनि विधेयक पारित नगरी संसद्को अधिवेशन अन्त्य गरेका छन् । यसरी दोस्रो पटक पुन:स्थापित भएपछि साउन ३ गते सुरु भएको संसदको अधिवेशन कुनै ठोस काम नगरी हिजो सोमबार अन्त्य गरियो