काठमाडौं । नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति