११ असार २०८१, मंगलबार

Tag: नेपाली कांग्रेस

काँग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको आसन्न १४ औँ महाधिवेशनमा निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्