काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ । उपसभापतिको मत परिणाम आजै सार्वजनिक हुने निर्वाचन समितिले बताएको छ । उपसभापतिमा