१९ चैत्र २०८२, बिहिबार

Tag: नेपाली कांग्रेस

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे मतदान

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए ।