२० असार २०८१, बिहिबार

Tag: नेपाली कांग्रेस

कांग्रेसमा महानगर प्रमुख र उपप्रमुख उम्मेदवार तय गर्ने अधिकार देउवालाई

काठमाडौँ । नेपाली कांग्रेसले महानगरपालिकाका प्रमुख र उपप्रमुखको आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । यही वैशाख