२८ श्रावण २०८२, बुधबार

Tag: नेपाली कांग्रेस

शेखर भन्छन्- नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसलाई युग सुहाउँदो बनाउने बताएका छन् । शनिवार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका हुन्