१६ असार २०८१, आइतबार

Tag: नेपाली कांग्रेस

तनहुँ जिल्लाका ९ पालिकामा कांग्रेस र एमाले ४/४, १ मा माओवादी

दमौली । तनहुँका आजसम्म गणना गरिएका ९ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले ४/४ र नेकपा (माओवादी केन्द्र) १ स्थानमा विजयी भएका छन् । यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने मतगणना जारी छ । कांग्रेसबाट भानु नगर प्रमुखमा आनन्दराज त्रिपाठी