१८ चैत्र २०८२, बुधबार

Tag: नेपाली कांग्रेस

काँग्रेसको संसदीय कार्यसमितिको बैठक भोलि बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दल कार्यसमितिको बैठक भोलि बस्ने भएको छ । काँग्रेसको संसदीय दल कार्यसमितिको बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको हो । आगामी माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्ने भएकोले काँग्रेसले