काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले २३ गते हुने राष्ट्रिय सभाको उपाध्यक्ष पदमा हुने निर्वाचनका लागि