काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण भएर आएको कांग्रेस देश रूपान्तरणको स्पष्ट आधारसहित अगाडि बढेको बताएका छन् । नेविसङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको पार्टी सदस्य एवम् शुभेच्छुक भेटघाट कार्यक्रममा उनले बदलिएको कांग्रेसले पार्टीलाई