१२ असार २०८१, बुधबार

Tag: नेकपा

बुटवलमा आज ओली समूहको बृहत जनसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा बृहत जनसभा गरेर फेरि शक्ति प्रदर्शन गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे बृहत जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन