४ फाल्गुन २०८२, सोमबार

Tag: नेकपा

ओली समूहको स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी विभाजन भएपछि ओली समूहको स्थायी समितिको बैठक पहिलोपल्ट बसेको थियो । ओली समूहको स्थायी कमिटी