पुस ६, काठमाडौँ । मंसिर २९ गते सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक ७ दिनसम्म चलेर आइतबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले महत्त्वपूर्ण