८ मंसिर २०८१, शनिबार

Tag: नेकपा

संसद विघटनको संयुक्त रुपमा सशक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेपछि तीन दलले यसको संयुक्त रुपमा सशक्त प्रतिवाद गर्ने भएका छन् । सत्तारुढ दल नेकपाको प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटनप्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय