१९ असार २०८१, बुधबार

Tag: नेकपा

ओलीलाई पार्टीबाट निष्कासित गर्ने प्रचण्ड समूहको निर्णय, पौडेलको महासचिव पद खोसियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । ओलीसँगै महासचिव विष्णु पौडेललाई महासचिव पदबाट हटाएको छ । आज बसेको केन्द्रीय समिति बैठकले