१७ असार २०८१, सोमबार

Tag: नेकपा

ओली सरकारले जंगली राज चलाउन खोज्यो : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारले जंगली राज चलाउन खोजेको आरोप लगाएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आयोजना गरेको आमहड्ताल सफल पार्न बिहीबार