२६ फाल्गुन २०८२, मंगलबार

Tag: नेकपा एमाले

ओलीलाई नेपाल समूहको ‘अल्टिमेटम’ : नत्र सामूहिक राजीनामा

काठमाडौँ । अन्तत: सत्तारुढ दल नेकपा एमालेका केपी शर्मा ओली र माधव नेपाल समूह पूर्व र पश्चिम जस्तो देखिएकोले एमाले विभाजनको संघारमा पुगेको सहजै अनुमान गर्न सकिन्छ । विशेष सुत्रका अनुसार नेपाल समूहका २० जना भन्दा केही बढी सांसदले राजीनामापत्रमा