७ फाल्गुन २०८२, बिहिबार

Tag: नेकपा एमाले

एमालेको अवरोधका कारण संसद् बैठक पुस ६ गतेसम्मका लागि स्थगित

काठमाडौँ । नेकपा (एमाले) आज पनि संसद् अवरोध जारी राखेको छ । एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पुस ६ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेको अवरोधका बाबजुद प्रतिनिधिसभामा आज ६ वटा अध्यादेश भने पेश भने भएको