१९ चैत्र २०८१, मंगलबार

Tag: नेकपा एमाले

नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । प्रमुख प्रतीपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । एमालेको सचिवालय बैठक आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सुरु भएको हो । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी