नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक बस्न लागेको हो । आज बस्न लागेको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने