१२ मंसिर २०८१, बुधबार

Tag: नुन

नुन बढी खानु स्वास्थ्यका लागि कति हानिकारक छ ?

नुन हाम्रो लागी आवश्यक बस्तुमध्ये एक पर्दछ । तर यहि वस्तुको सेवन बढी गर्नाले हाम्रो स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ । नुनले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष