९ चैत्र २०८२, सोमबार

Tag: नीति तथा कार्यक्रमप्रति

नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट

२२ वैसाख, काठमाडौं । सरकारले संघीय सांसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रम अघि पर्याप्त छलफल नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा