१२ आश्विन २०८१, शनिबार

Tag: नीतिमा केन्द्रित

माओवादीको राष्ट्रिय सम्मेलन : नेतृत्व परिवर्तन भन्दा नीतिमा केन्द्रित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको