काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने तयारी भएको छ । निषेधाज्ञा थप लगायतका निर्णय गर्न आज प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज आइतबार दिउँसो ३ बजेदेखि