२५ असार २०८२, बुधबार

Tag: निषेधाज्ञा जारी

पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा जारी गर्ने

काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । सीसीएमसीको आइतबारको बैठकले सक्रिय संक्रमितको संख्या अनुसार निषेधाज्ञा