काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवासबाट बाहिरिएका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै राष्ट्रपति पौडेललाई भेट्न निवर्तमान प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका थिए । राष्ट्रपति पौडेलसँग लगभग ८-१० मिनेट