निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट
२ मङ्सिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ का चार स्थानीय तहमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट गरिएका छन् । दुई गाउँपालिका र दुई नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु एक÷एक करोडका दरले रकम विनियोजन गरी योजना छनोट