१२ आश्विन २०८१, शनिबार

Tag: निर्वाचन अधिकृत असन्तुष्ट

राष्ट्रिय सभा सदस्य निर्वाचन: निर्वाचन अधिकृत असन्तुष्ट

काठमाडौं । निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी त्यस्तो कार्यविधि तय कार्यान्वयनमा आएको हो । सेवा करारका कर्मचारी,