८ मंसिर २०८१, शनिबार

Tag: निराकरण

प्राविधिक समस्या निराकरणमा लागिपरेका छौँः प्राधिकरण

काठमाडौँ । प्राविधिक समस्याका कारण एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने भन्दै नेपाल विद्युत् प्राधिकरणले समस्या देखिने बित्तिकै समाधान गरेको स्पष्ट पारेको छ । पछिल्ला केही दिनमा विभिन्न कारणले बिजुली प्रवाहमा अनियमितता देखिएपछि आम उपभोक्तामा परेको आशङ्का